सुनको मूल्य १८०० रूपैयाँले बढ्यो
२०८० मंसिर १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको...