मकवानपुरगढी गाउपलिका रनिङ्ग शिल्ड फुटबल आजबाट सुरु
२०७८ अशोज १९ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१९ असोज २०७८ -मकवानपुर गढी ३ मक्रान्चुली भानु मीनि पिचमा आज बाट मकवानपुरगढी गाउपलिका रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । खेलको प्रमुख अथिति एबं मकवानपुरगढी गाउपलिका का अध्यक्ष...