शुसासन टोल बिकासको अध्यक्षमा चौलागाईँ
२०७८ साउन ३० गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरगढी गाउँपालीका ३ मक्रान्चुलीमा रहेको शुसासन टोल बिकास समितिको अध्यक्षमा रेबती प्रसाद चौलागाईँ (प्रल्हाद) सर्बसम्मत चयन हुनु भएको छ । टोल विकासको आज भएको भेलाले चौलागाईँलाई अध्यक्षमा चयन गरेको हो...