वाग्मती प्रदेश सरकारले फिर्ता लियो मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिने निर्णय
२०७८ जेष्ठ १८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
जेष्ठ १८,२०७८ वाग्मती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको सहयोग रकम फिर्ता लिने निर्णय गरेको छ। प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सोमबार बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनलाई दिएको...