मकवानपुरगढीका ६२ देखि ६४ बर्षका नागरिकलाई कोरोना बिरुद्धको खोप लगाईदै ।
२०७८ जेष्ठ २६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२६ जेष्ठ २०७८, बुधबार मकवानपुरगढी गाउँपालीकामा आजबाट कोरोना बिरुद्धको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा लगाईदै छ । मकवानपुरगढीका ६२ बर्ष देखि ६४ बर्ष उमेर समुहका नागरिकलाई उक्त खोप लगाउने स्वास्थ्य...