मकवानपुरगढीमा माओबादी केन्द्रको पार्टी कार्यालय उद्धघाटन ।
२०७८ साउन १४ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१४ साउन २०७८ नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र मकवानपुरगढी गाउँपालीका पार्टी कार्यालयको उद्धघाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गढी ३ मक्रान्चुलीमा स्थापना गरीएको पार्टी कार्यलयको माओबादी केन्द्र मकवानपुरका...