६६ औं राष्ट्रिय सहकारी दिवस भब्य रुपमा सम्पन्न
२०७९ चैत्र २१ गते प्रकाशित | रेडियो मकवानपुरगढी
राज कुमार के.सी. हेटौंडा, २० चैत्र / “सहकारीको दिगोपन : स्वनियमन र सुशासन” भन्ने नाराका साथ ६६ औं राष्ट्रिय सहकारी दिवस बृहत रुपमा बागमती प्रदेशको राजधानी हेटौंडामा मनाइएको छ ।...