क्रिकेट खेलको विकासका लागि मकवानपुरगढी क्रिकेट क्लब स्थापना
२०८० माघ २१ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२१ माघ २०८० पछिल्लो समय क्रिकेट खेलतर्फ आकर्षण बढेसँगै मकवानपुरगढीमा पनि क्रिकेट खेलको विकासको लागि मकवानपुरगढी क्रिकेट क्लब स्थापना भएको छ । सुवास अधिकारीको अध्यक्षतामा गठन भएको क्लबको उपाध्यक्षमा बिक्रम...