मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरु
२०८० अशोज २९ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२९ असोज २०८० मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको गढि स्ट्रार स्पोर्ट्स क्लबको आयोजनामा छैटौ संस्करणको मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सोमबार देखि शुरु भएको छ ।...