मकवानपुरगढी गाउँपालिका स्तरिय भेट्रान्स फुटसल प्रतियोगिता शुरु, खेल क्षेत्रको बिकासका लागि आफु सधै प्रतिबद्ध – काग्रेस सहमहामन्त्रि डिना ।
३ वर्ष अघि | रेडियो मकवानपुरगढी
६ कार्तिक २०७९- शुभ दिपावलीको अवसरमा मकवानपुरगढी गाउँपालिका स्तरिय भेट्रान्स फुटसल प्रतियोगिता आईतबार देखि शुरु भएको छ । प्रतियोगिताको उद्धघाटन प्रतिभा युवा क्लबका अध्यक्ष हेम बहादुर योन्जनको अध्यक्षता तथा नेपाली...