मकवानपुरगढी गाउँपालिकामा राष्ट्रिय गान गाएर सेवा प्रवाह सुरु
२०८० मंसिर ७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
७ मंसिर २०८० मकवानपुरगढी गाउँपालिका कार्यालयले कार्यालयबाट प्रवाह गरिने सेवा दिनुभन्दा अगाडि राष्ट्रिय गान गाएर सेवा शुभारम्भ गरेको छ । गाउँपालिका कार्यालयले मंसिर १ गते देखि बिहान १० बजे सबै...