हेटौंडा अस्पतालमा उपचारमा लापरवाहीको आशंका : स्वास्थ्य मन्त्रालयद्वारा छानबिन सुरु
२०८२ साउन २३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
एमपी शर्मा २३ साउन २०८२ हेटौंडा–५ पिप्ले निवासी नौ वर्षीया बालिका सामना अर्यालको उपचारमा लापरवाही भएको आरोपपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरी बिहिबारबाट छानबिन सुरु गरेको छ।...