स्वास्थ्य बीमामा सुधारको माग गर्दै यातायात मजदुर संघको ७ बुँदे ज्ञापनपत्र स्वास्थ्य बीमा बोर्ड मकवानपुरमा बुझाइयो
६ महिना अघि | रेडियो मकवानपुरगढी
हेटौंडा, मकवानपुर | २०८२ साउन २१ राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ (राप्रपा निकट) अन्तर्गतको राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ, जिल्ला कार्यसमिति मकवानपुरले स्वास्थ्य बीमा प्रणालीमा देखिएका गम्भीर समस्याहरूप्रति गहिरो चिन्ता...