हेटौंडा उपमहानगरको २ अर्ब ९० करोडको बजेट सार्वजनिक
२०८२ असार १० गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । हेटौँडा उपमहानगरपालिकाको मंगलबार बसेको नगरसभा बैठकमा उपमेयर राजेश बानियाँले...