एक वर्षभन्दा पुराना गाडी आयातमा रोक लगाउने तयारी, यस्ता छन् निर्देशिकामा नयाँ व्यवस्था
२०८२ असार १६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
काठमाडौँ । सवारी आयतलाई व्यवस्थित र गुणस्तरीय बनाउन सरकारले सवारीसाधन आयातमा कडाइ गर्ने नीति लिएको छ ।नेपालमा पछिल्लो समय पूर्वतयारी र पूर्वाधार निर्माणविनै नयाँ–नयाँ कम्पनीका सवारी साधन आयात भइरहेकाले यसलाई...