एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
२०८० माघ ४ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ...