मोटरसाईकल ठक्करबाट हेटौँडामा एकजना प्रहरीको मृत्यु, ३ जना घाईते
२०८० पुस १८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौँडा । मोटरसाईकलको ठक्करबाट हेटौँडामा एकजना प्रहरीको मृत्यु भएको छ भने दुईजना प्रहरी सहित मोटरसाईकल चालक पनि घाईते भएका छन् । बुधबार बिहान हेटौँडा–नवलपुर सडकखण्ड अन्र्तगत थानाभर्याङ क्षेत्रमा फिजिकल ट्रेनिङको...