भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन : स्वास्थ्य मन्त्रालय
२०८० पुस ५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टबाट तत्काल डराउनुपर्ने अवस्था नरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो नयाँ भेरियन्टको जोखिम नेपाल पनि बढेको तर नआत्तिन सबैमा आग्रह गरेको छ ।...