बागमती गाउँपालिकाका जनप्रतिनिधिले लिए सपथ
२०७९ जेष्ठ १० गते प्रकाशित | रेडियो मकवानपुरगढी
बागमती गाउँपालिकाका जनप्रतिनिधिले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । बागमती गाउँपालिकाको कार्यालय झुरझरेमा जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् । गाउँपालिका अध्यक्ष सर्केश घलानलाई जिल्ला न्यायाधिश डिल्लिरत्न...