हेटौंडा अस्पतालमा बग्रेल्ती समस्या
२०७९ जेष्ठ २६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
बागमती प्रदेशको राजधानीे हेटौंडामा रहेको सरकारी अस्पतालमा बग्रेल्ती समस्याहरु देखा परेको छ । जो कोही उपचारका लागी अस्पताल पुग्छन उनिहरुले उपचार पाउन सास्तीनै खेप्नुपर्ने अबस्था छ । स्वास्थ्य उपचारका मामिलामा...