मकवानपुरगढीका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी बागमती प्रदेशकै उत्कृष्ट कृषि प्राविधिक।
२०७९ असार ६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरगढी गाउँपालिकाको कृषि विकास अधिकृत चन्द्रकान्त चौधरी बागमती प्रदेशकै उत्कृष्ट कृषि प्राविधिकको रुपमा सम्मानित हुनु भएको छ । कृषि विभाग, हरिहर भवन र नेपाल कृषि प्रसार समितिको आयोजनामा यही असार...