सुर्य मा. बि को ४७ औ जन्मजयन्ती सम्पन्न तथा स्मारिका लोर्कापण
२०७८ पुस १ गते प्रकाशित | रेडियो मकवानपुरगढी
बगमति गाँउपालिका १ माझगाँउमा रहेको सुर्य मा.बि को ४७ औ जन्मजयन्ती अभिभाबक दिबस तथा स्मारिका लोर्कापण सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमति प्रदेश सरकारका सामाजीक बिकास...