जिल्ला स्तरीय भलिवल, फाइनलमा आयोजक क्लब र सुनिता स्मृति प्रतिष्ठान भिड्दै
२०७८ पुस १६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरगढीमा विहीबारबाट सुरु भएको जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगितामा फाइनल खेलमा आयोजक क्लब आमभञ्ज्याङ युवा क्लब र सहिद सुनिता स्मृति प्रतिष्ठान भिड्ने भएका छन् । सेमि फाइनलमा प्रतिष्ठानले...