भोली हुने माओवादी केन्द्र, मकवानपुरगढी गाउँपालीकाको प्रथम अधिबेशनको सम्पूर्ण तयारी पूरा ।
२०७८ मंसिर १२ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मंसिर १२, २०७८ भोली हुने नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँपालीकाको प्रथम अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको छ । केन्द्रको केन्द्रीय निर्देशन अनुसार सोमबार हुन गइरहेको प्रथम् पालीका अधिबेशनको समग्र तयारी...