मकवानपुरगढी गाउँपालिका पुर्णखोप सुनिश्चितता भएको पालिका घोषणा

२९ असार २०८१
मकवानपुरगढी गाउँपालिका पुर्णखोप सुनिश्चितता भएको पालिका घोषणा भएको छ। मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको सभाध्यक्षता तथा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारको विशेष अतिथितामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन प्रमुख प्रशासकीय अधिकृत नवीन लामा, वडा अध्यक्षहरू पालिकाका शाखा प्रमुख तथा स्वास्थ्यका कर्मचारी ,स्वयंसेविकाहरु,सरोकारवाला संघसंस्थाका प्रतिनिधी लगायतकाको उपस्थितिमा कार्यक्रम भएको हो।
लगायतकाको सहभागिता रहेको थियो । आ.व.२०८०/८१ मा जस्तै पुर्णखोप सुनिश्चितता र दिगोपनाका लागि आ.व.२०८१/८२ मा पनि प्रतिबद्ध रहेको स्वास्थ्य शाखाका प्रमुख धुर्व प्रसाद लामिछानेले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *