विजय गौतमले गरे महेन्द्र माविबाट मतदान

२१ फागुन २०८२

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विजय गौतमले मकवानपुरको छतिवनबाट मतदान गरेका छन्।
गौतमले मकवानपुरको बकैया गाउँपालिका स्थित छतीवनमा रहेको महेन्द्र मावि मतदान केन्द्रबाट मतदान गरेका हुन । उक्त विद्यालय गौतम आफैले अध्ययन गरेको विद्यालय पनि हो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *