हेटौंडाको गुम्बा चोकबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ
२०८२ जेष्ठ २८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा–९ स्थित गुम्बा चोकबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलाश गाउँपालिका–९ घर भई हाल हेटौंडा–४, कर्रामा बसोबास गर्दै आएका १९ वर्षीय निश्चल लामा नेगी र चितवन...