देशका केही ठाउँमा वर्षा : खोटाङ, दोलखा, चितवन आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८२ असार ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशीमा हल्का वर्षा भइरहेको बेला मधेस र बागमती प्रदेशमा बादल लागेको छ...