मकवानपुरगढी गाउँपालिकाले नदिजन्य पदार्थ उत्खननमा लगायो रोक
२०८२ असार १ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरगढी गाउँपालिकाले आफ्ना क्षेत्रभित्र पर्ने प्रमुख खोलाहरुमा नदिजन्य पदार्थ (बालुवा, गिट्टी, ढुङ्गा) उत्खनन कार्यमा अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सामरी खोला, ज्यामिरे खोला, खैरेनी...