आफ्नै दाजुमाथि खुकुरी प्रहार गर्ने मकवानपुरका जिवन पक्राउ
२०८० कार्तिक १ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरको बागमती गाउँपालिका वडा नं.९ बेतिनीस्थित आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी फरार रहेका एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४७ वर्षीय जिवनबहादुर तुमसिङ रहेको जिल्ला...