मकवानपुरगढी गाउँपालिका स्तरीय 6A साईड शिक्षक फुटबल प्रतियोगिताको उपाधी भानु माबिलाई
२०८० अशोज २८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२७ असोज २०८० मकवानपुरगढी गाउँपालिका स्तरीय 6A साइड शिक्षक फुटबल प्रतियोगिताको उपाधी भानु माबिले हात पारेको छ । मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेको भानु मिनिपिचमा भएको प्रतियोगिताको फाईनल खेलमा शारदा माबिलाई...