विश्वव्यापी ११८७ औं रक्तदान अभियानमा हेटौंडामा १५९ जनाले गरे रक्तदान
२०८० जेष्ठ १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा \ विश्व सुसमाचार समाज परमेश्वरको मण्डली नेपाल हेटौंडाको आयोजनामा बुधबार हेटौंडामा बृहत रक्तदान कार्यक्रम भएको छ । मण्डलीका अध्यक्ष पर्शुराम तिमल्सिनाको अध्यक्षता तथा प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानको...