मकवानपुरगढीमा लम्पी स्कीन रोग नियन्त्रणको लागि पहल सुरु
२०७९ पुस २० गते प्रकाशित | रेडियो मकवानपुरगढी
२० पौष २०७९ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा पालिएका गाईहरुमा भाईरसबाट लाग्ने लम्पी स्कीन रोग पुष्टि भए पछि रोग नियन्त्रणको लागि पहल थालिएको छ । पशुपन्छी तथा मत्स्य बिकास...