फराकिलो मत अन्तर सहित माओवादी केन्द्रका छिन्तु विजयी
२०७९ मंसिर ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा/नेकपा माओवादी केन्द्रका प्रेम बहादुर पुलामी (छिन्तु) फराकिलो मत अन्तर सहित प्रदेशसभा मकवानपुर १(१) बाट निर्वाचित भएका छन् । १९ हजार सातसय १९ मतका साथ उनी विजयी भएका हुन् ।...