सहिद दिवसको अवसरमा नवोदयमा विविध कार्यक्रम
२०७९ माघ १५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा, नवोदय साहित्यिक बगैँचा बाल क्लवको आयोजनामा सहिद दिवसको अवसरमा आइतबार विविध कार्यक्रम भएको छ । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा गठन भएको नवोदय साहित्यिक बगैँचा...