मकवानपुरगढी गाउँपालिका रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधि देविडाँडा युवा क्लवलाई ।
२०७९ अशोज ३० गते प्रकाशित | रेडियो मकवानपुरगढी
असोज ३० २०७९-पाँचौं संस्करणको मकवानपुरगढी गाउँपालिका रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधि देविडाँडा युवा क्लवले जितेको छ । मकवानपुरगढी गाउँपालिका-३ स्थीत भानु मिनीपिचमा शनिबार भएको फाइनल खेलमा आयोजक गढी स्टार स्पोर्ट्स...