जितिया पर्व हेटौंडामा विविध कार्यक्रम गरि मनाइयो ।
२०७९ अशोज ३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
३ असोज २०७९ -थारू महिलाको महान् पर्व जितियाको अवसरमा हेटौंडामा तीन दिन विविध कार्यक्रम गरि मनाईएको छ । थारु कल्याणकारीणी सभा, थारु महिला सभा, थारु युवा सभा र थारु विद्यार्थी...