मकवानपुरगढी गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना सर्बसम्मत चयन ।
२०७९ जेष्ठ १३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१३ जेठ , मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना सर्बसम्मत चयन भएका छन । कार्यपालिका सदस्यमा नेपाली काँग्रेसबाट ४ जना नेकपा एमालेबाट १ जना र माओबादी केन्द्रबाट १...