भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाको लापरबाही ।
२०७९ साउन ६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
५ साउन २०७९ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौडाले घाँसको बिरुवा बितरणको नाममा लापरबाही गरेको छ । केन्द्रले आर्थिक बर्षको अन्तिममा लाखौ रुपैया मूल्य बराबरको घाँसको बिरुवा मकवानपुरको...