मकवानपुरगढि गाउँपालिका वडा १ मा काङ्ग्रेसका आइत सिं लाे नेतृत्वको प्यानल विजयी
२०७९ जेष्ठ १ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुर गढी गाउँ पालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका आइत सिं लो बिजयी हुनु भएको छ । उहाले ७९३ मत ल्याएर बिजयी हुदा नेकपा एमालेका उम्मेदवारले ४११...