मकवानपुरगढीमा नब निर्बाचित जनप्रतिनिधिलाई सहकारीद्धारा सम्मान ।
२०७९ जेष्ठ ७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि.ले मकवानपुरगढी गाउँपालिकाका नब निर्बाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ। संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहालले गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङ्तान उपाध्यक्ष...