सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन : राष्ट्रपति
२०७९ बैशाख २५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यहाँ आज आयोजना...