मकवानपुरगढी गाउँपालीकालाई बालमैत्री घोषणा गर्न ५१ सदसीय मुल आयोजक समिति गठन ।
२०७८ फाल्गुन ३० गते प्रकाशित | रेडियो मकवानपुरगढी
३० फल्गुन २०७८-मकवानपुरगढी गाउँपालीकालाई यहि चैत्र १२ गते बालमैत्री स्थानीय शासन युक्त गाउँपालीका घोषणाको लागि तयारी तिब्र पारिएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री घोषणाको लागि ५१ सदसीय आयोजक मुल...