मकवानपुरगढी ३ मा एमालेको चुनावी टोल भेला ।
२०७९ बैशाख १४ गते प्रकाशित | रेडियो मकवानपुरगढी
नेकपा एमाले मकवानपुरगढी ३ को सुशासन टोल कमिटीको आयोजनामा चुनाबी भेला भएको छ । एमाले जिल्ला सचिवालय सदस्य हरि कडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरगढी गाउँ पालिका सहसचिव...