मकवानपुरगढीमा अटो ब्यबस्थापन समुह गठन ।
२०७९ बैशाख ३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
३ बैषाख २०७९ मकवानपुरगढी गाउँपालीकामा अटो ब्यबस्थापन समुह गठन भएको छ । मकवानपुरगढी ३ मक्रान्चुलीमा अटो सन्चालकहरुको भेलाले कृष्ण प्रसाद बन्जाराको अध्यक्षतामा आटो ब्यबस्थापन तदर्थ समिति गठन गरेको हो ।...