दुई महिनासम्म पनि बसेन बागमती प्रदेश सभा, प्रतिपक्षलाई फकाउँदै सरकार
२०८० मंसिर २३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा । बागमती प्रदेश सभा बैठक झन्डै दुई महिनादेखि बसेको छैन। पछिल्लो पटक २२ असोजमा बैठक बसेको थियो। उक्त बैठकबाट २ वटा विधेयक पारित भएका थिए। प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन,...