रिपोर्टर्स क्लब नेपाल मकवानपुरद्वारा दुई जना पत्रकार पुरस्कृत
२०८० माघ १६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१६ माघ २०८० रिपोर्टर्स क्लब नेपाल मकवानपुर शाखाले सहिद बासुदेव घिमिरेको नाममा स्थापना गरेको ‘सहिद बासुदेव घिमिरे स्मृति पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार नवराज शर्मा तिमल्सिना र नवराज न्यौपानेलाई सम्मान गरेको...