हेटौंडा १८ को वडा कार्यालयमा लगाइएको ताला खुल्यो
२०८० असार १८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडा कार्यालयमा लगाइएको ताला छ (६) घण्टापछी खुलाइएको छ । वडाको बार्षिक बजेट बिनियोजन तथा योजना परिचालनका बिषयमा यहाँका राजनैतिक दल, सबै टोल बिकास समिती लगायतसंग...