सिङतान एमाले त्यागेर माओबादीमा प्रबेश
२०७९ कार्तिक १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा, १७(कात्तिक) मकवानपुरको भिमफेदी गाऊँपालिका ३ का नेकपा एमाले नेता बाबुलाल सिङ्तान नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रमा प्रबेश गर्नुभएको छ । जसले ब्यबस्था बदल्यो उसैले अबस्था बदल्छ भन्दै नेता सिङतानले...