थाहा नगरमा पर्यटनको उच्च सम्भावना छ : मन्त्री श्रेष्ठ
२०७९ कार्तिक १८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
राज कुमार के.सी. १८ कात्तिक/ नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले थाहा नगरमा पर्यटनको उच्च सम्भावना रहेको बताउनुभएको छ । शुक्रबार थाहा नगरपालिकाले काठमाण्डौंको बसन्तपुरमा आयोजना...